नवनिर्मित सड़कको उद्घाटन

खोरीबारी : खोरीबारी पानीसाली ग्राम पञ्चायतको थानझोड़ा मोडनजिक नवनिर्मित सडकको खोरीबारी पानीसाली ग्राम पञ्चायत प्रधान हिमाद्री सिन्हा अनि खोरीबारी पञ्चायत समितिका अध्यक्ष बादल चन्द्र सरकारले संयुक्त रूपमा उद्घाटन गरे। पञ्चायत प्रधान हिमाद्री सिन्हाले उक्त सड़कको निर्माण 3 लाख 34 हजार 334 रुपियाँको लागतमा गरिएको बताए। उद्घाटन कार्यक्रम अवधि गाउँको शीर्ष व्यक्तिहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking