नौकरानीको आडमा मानिसहरूको घरबाट रुपियाँ तथा सुनको गर-गहना चोर्ने महिला पक्राउ

सिलगढी (निसं): एउटी महिलाले विभिन्न घरहरूमा नौकरानीको रूपमा काम गरेर घरहरूबाट रुपियाँ तथा सुनको बहुमूल्य गर-गहना चोरी गरेर चम्पट कस्ने गर्दथिन्। अन्ततः पुलिसले उक्त महिलालाई पक्राउ गरेको छ। पक्रा परेकी महिलाको नाम रूपा सरकार बताइएको छ। तिनी धेरै अघिदेखि नै घरहरूमा नौकरानीको रूपमा काम गर्दै आइरहेकी थिइन्। यसैबीच तिनले रुपियाँ तथा सुनको बहुमूल्य गर-गहना चोरी गर्ने गर्दथिन्। केही दिनदेखि एनजेपी थाना अन्तर्गत इलाकाको धेरैवटा घरमा चोरी भएको थियो। चोरीको खबर फैलिन साथ ती सबै घरहरूमा उक्त महिलाले काम गर्ने गरेको कुरा थाहा लाग्यो। यसपछि उक्त महिलाविरुद्ध थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले एउटा सीसीटीभी फुटेज उद्धार गर्यो भने उक्त सीसीटीभी फुटेजमा महिलाले चोरी गरेको दृश्य कैद भएको थियो। पुलिसले चोरीको आरोपमा उक्त महिलालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिसले उक्त महिलालाई हिरासतमा लिएर चोरी गरेको समानहरू उद्धार गर्ने प्रयास गरिरहेको छ। चोरी भएको घरका मानिसहरू आज एनजेपी थानामा पुगेका थिए। तिनीहरूले बताएअनुसार उक्त महिलाले इलाकाको धेरैवटा घरमा काम गर्ने गर्थिन्। उक्त महिलाले लाखौँ रुपियाँको गर-गहना चोरी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes