नक्सलबारी 2 नम्बर ब्लक तृणमूल युवा कङ्ग्रेस-द्वारा मास्क तथा सेनिटाइजर वितरण

नक्सलबारी : कोरोनाको दोस्रो लहरको बढ्दो प्रकोपलाई ध्यानमा राखेर आज नक्सलबारी 2 नम्बर ब्लक तृणमूल युवा कङ्ग्रेसको तर्फबाट नक्सलबारी बजारमा मानिसहरूलाई मास्क तथा सेनिटाइजर वितरण गरियो। यस अवसरमा नक्सलबारी प्रखण्ड 2 तृणमूल युवा कङ्ग्रेस अध्यक्ष अरुण घोष, अञ्चल अध्यक्ष पार्थो सारथी मुखर्जी, विराज सरकार, वीरेन सरकार, सत्यनारायण गोस्वामी, मोहम्मद कलाम, मनाई सन्चिता, नूर बानो लगायत अन्य युवा कार्यकर्ताहरू उपस्थित थिए। नक्सलबारी प्रखण्ड 2 तृणमूल युवा कङ्ग्रेस अध्यक्ष अरुण घोषले बताएअनुसार कोरोनाको दोस्रो लहरले हाल धेरैजना मानिसहरू संक्रमित भइरहेकोले गर्दा मानिसहरूलाई कोरोनाबारे जागरूक गराउँदै आज नक्सलबारीस्थित पार्टी कार्यालयदेखि शुरू गरेर यहाँको बजार तथा अन्य क्षेत्रहरूका मानिसहरू साथै दोकानेहरूलाई 1000 मास्क र 1000 सेनिटाइजर वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes