नक्सलबारीमा शिशु कन्यासित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ

नक्सलबारी: नक्सलबारीमा शिशु कन्यासित दुष्कर्म गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम सुजय बर्मन बताइएको छ। पीडिति परिवारका सदस्यहरूको अभियोगको आधारमा नक्सलबारी थाना पुलिसले आरोपी युवकलाई आज पक्राउ गरेपछि भोलि सोमबार सिलगढी अदालतमा पेश गर्ने बताइएको छ। पीडित परिवारको आरोप अनुसार गत केही दिन अघि दिउँसोको खाना खाएपछि आरोपी युवकले शिशु कन्यालाई लगेर दुष्कर्म गरेको हो। आरोपी युवकलाई कठोर सजाय दिनुपर्ने पीडित परिवारले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/