नेत्रहीन खेलाड़ीहरूलाई लिएर 28 फरवरीमा क्रिकेट टुर्नामेन्टको आयोजना गरिने

सिलगढी : ‘उत्तरेर दिशारीनामक एउटा स्वयंसेवी संगठनले नेत्रहीन खेलाड़ीहरूलाई लिएर आगामी 28 फरवरीको दिन क्रिकेट टुर्नामेन्टको आयोजना गर्ने भएको छ। सिलगढीको सूर्यनगर स्पोर्टिङ क्लब मैदानमा उक्त क्रिकेट टुर्नामेन्टको आयोजना गरिने भएको छ भने टुर्नामेन्टमा उत्तर बंगालको 4 वटा टोलीले अंश ग्रहण गर्ने भएको छ। आज उत्तरेर दिशारी संगठनको तर्फबाट सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। संगठनका जयन्त भौमिकले बताएअनुसार उक्त टुर्नामेन्टको माध्यमद्वारा धेरैजना नयाँ प्रतिभाहरूले मञ्च पाउनेछन् भने आगामी दिनमा तिनीहरूले भारतीय टीममा खेल्ने अवसर प्राप्त गर्नेछन्। संगठनको तर्फबाट पहिलोपल्ट नेत्रहीन खेलाड़ीहरूलाई लिएर आयोजना गरिएको उक्त क्रिकेट टुर्नामेन्ट सफल हुने तिनीहरूले आशा साँचेका छन्। यस अवसरमा संगठनका अध्यक्ष मिलन सरकार, सल्लाहकार डा. सन्दीप सेनगुप्त, जयन्त भौमिक लगायत अन्य सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes