एनजेपीमा करेन्ट लागेर श्रमिकको मृत्यु

सिलगढी : सिलगढी एनजेपी स्टेसनमा मालगाढी ट्रेनमा रहेको सिमेन्ट झार्दा आज एकजना श्रमिकको करेन्ट लागेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। उक्त घटनाले एनजेपी स्टेसन परिसरमा शोकको लहर छाएको छ। मृतक श्रमिक सोनापुर निवासी मोहम्मद राजाको रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस्, विभिन्न ठाउँहरूबाट सिमेन्ट मालगाढी मार्फत् सिलगढी एनजेपी स्टेसनमा ल्याएपछि श्रमिकहरूले मालगाढीबाट झार्ने गर्दछन्। यसै क्रममा आज मालगाढीबाट सिमेन्ट झार्ने क्रममा मोहम्मद राजा नाम गरेको श्रमिक बिजुलीको तारको सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस र जीआरपी पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel giriştophillbetmobilbahisjojobetpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomGrandpashabetmatbet girişpusulabet girişsuperbetin girişcasibomjojobetvdcasino güncel girişmatbetimajbetsekabetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbet1winromabetgameofbetradissonbetbetplaygrandpashabetcasibomjojobet girişgrandpashabetgrandpashabet girişcasibomjojobet giriş Built with ❤︎ by appycodes