नोकरीको प्रलोभन देखाएर रुपियाँ ठगेको आरोपमा एकजना पक्रउ

सिलगढी : नोकरी लगाइदिने प्रलोभन देखाएर युवाहरूबाट रुपियाँ ठगेको आरोपमा मतिगढा थानाको मेडिकल चौकीका पुलिसले आज एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति सिलगढीको देशबन्धुपाड़ा निवासी सौरभ चक्रवर्तीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार सौरभ चक्रवर्तीले धेरै समय अघिदेखि बेरोजगार युवाहरूलाई सरकारी तथा  गैर सरकारी नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत शुक्रबार देवज्योति रायले आफू ठगीको सिकार भएकोबारे मेडिकल चौकीमा लिखित अभियोग दर्ता गरेका थिए। सौरभ चक्रवर्तीले बिजुली विभागमा काम गर्नको लागि लाइसेन्स बनाउन तिनीबाट साढ़े सात लाख रुपियाँ ठगेको उक्त अभियोगमा उल्लेख गरिएको छ। अभियोगको आधारमा आज  मेडिकल चौकी पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेपछि विभिन्न धाराअन्तर्गत मामिला दर्ता गरेको छ। पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि अदालतले 7 दिनको पुलिस हिरासतमा पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes