एनआरसी अनि सीएए-को विरोधमा पथसभा

सिलगढी : एनआरसी अनि सीएए-को विरोधमा मतिगढा 1 नम्बर ग्राम पञ्चायतको तर्फबाट उत्तरबंग मेडिकल कलेज संलग्न बस स्ट्याण्ड अघि आज एउटा पथसभाको आयोजना गरियो। यस अवसरमा मतिगढा 1 नम्बर ग्राम पञ्चायत प्रधान हरेन्द्र नाथ बर्मन, आठारोखाई ग्राम पञ्चायतका नेता दुलर्भ चक्रवर्तीलगायत अन्य नेताहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *