एनआरसी र सीएए-को समर्थनमा भाजपाको अभियान

सिलगढ़ी: सिलगढी नगर निगमको 36 नम्बर वार्डमा भाजपाका राज्य महासचिव  रथीन्द्रनाथ बोसले आज समर्थकहरूसित एनआरसी अनि सीएए-को समर्थनमा घर-घरमा गएर प्रचार अभियान चलाए।  यस अवधि रथींन्द्रनाथ बोसले  वार्डका मानिसहरूका घरमा गएर लिफलेटहरू पनि वितरण गर्नरो साथै एनआरसी अनि सीएए-को विषयमा विस्तृत रूपमा जानकारी गराए। पत्रकारहरूसित कुराकानी गर्दै हुए रथीन्द्रनाथ बोसले विरोधी पार्टीहरूले एनआरसी तथा सीएए-बारे  जनतालाई भ्रमित पारिरहेको दावी गरे। तिनले एनआरसी तथा सीएए जनताको हितमा रहेको दावी गर्दै विपक्षी पार्टीहरूको कुरामा विश्वास नगर्ने अपिल गरे।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *