ओसी सुदीप कुमार विश्वासद्वारा मिरिकको कन्टेन्टमेन्ट जोन तथा भ्याक्सिनेसन सेन्टरको निरीक्षण

मिरिक : ओसी सुदीप कुमार विश्वासको नेतृत्वमा मिरिक पुलिसले आज यहाँको कन्टेन्टमेन्ट जोन र भ्याक्सिनेसन सेन्टरको निरीक्षण गर्यो। ओसी सुदीप कुमारले मिरिकको सिङ्बुली दुसरा गाउँ, साँधु गाउँ, धार गाउँ, लोअर सौरेनी बस्ती र सौरेनी हेल्थ सेन्टरको निरीक्षण गरेर गाउँलेहरूलाई सरकारद्वारा जारी गरेको कोरोनाको सबै नियमहरू पालन गर्ने साथै सामाजिक दूरीको पालन गर्ने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *