अनलाइन शपिङको मोहमा सिलगढीका युवकले गुमाए 60 हजार रुपियाँ

सिलगढी : अनलाइन शपिङको मोहमा फँसेका फेरि सिलगढीका एकजना युवक ठगिएको घटना प्रकाशमा आएको छ। कोलकाताको एकजना युवक अशरफ अलीविरुद्ध ठगेको आरोप रहेको छ। प्राप्त जानकारीअनुसार उक्त प्रताड़ित युवक रञ्जीत बेपारी हुन् भने तिनी सिलगढीको 18 नम्बर वार्डको सुभाषपल्लीका निवासी हुन्। गत 21 दिसम्बरको दिन तिनले आफ्नो मोबाइल फोनमा एउटा अनलाइन शपिङ एप डाउनलोड गरेका थिए। उक्त एप्लिकेशनमा कोलकाताका अशरफ अलीले एउटा वाहन बिक्री गर्नेबारे आवेदन गरेको देखेर रञ्जीतले एपको माध्यमद्वारा उक्त युवकसँग सम्पर्क गरे। उक्त दिन दुवैमाझ वाहनको मूल्यलाई लिएर कुराकानी भएपछि नै रञ्जीतले अनलाइनमार्फत् 21 दिसम्बरमा 500 रुपियाँ पठाए भने यसपछि 23 दिसम्बरको दिन 18 हजार रुपियाँलगायत अन्य रकमहरू अनलाइनमार्फत् पठाउँदा मोठ 60 हजार रुपियाँ अशरफलाई दिइएको बताइएको छ। उक्त रुपियाँ पाएपछि अशरफले रञ्जीतलाई वाहन बाघडुग्रा एयरपोर्टमा पुगिसकेको साथै केही घण्टापछि नै तिनको घरमा वाहन पुग्ने दावी गरे तापनि आजसम्म वाहन नआइपुगेको साथै असरफसँग पनि तिनको सम्पर्क हुन नसकेको पीडित रञ्जीतले बताए। रञ्जीत बेपारीले यसबारे साइबर क्राइम विभागमा अभियोग दर्ता गरेपछि घटनाको जाँच शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes