ओएसडी डा. सुशान्त रायले एनबीएमसीएच-मा सुपर स्पेशियलिटी अस्पतालको निर्माण कार्यको गरे निरीक्षण

सिलगढी उतरबंगका जनस्वास्थ्य विभागका ओएसडी डा. सुशानत रायले आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा सुपर स्पेशियलिटी अस्पतालको कार्यको प्रगतिको निरीक्षण गरे। यस अवधि आवन्टित संस्थाका सदस्य एवम् अस्पतालका अध्यक्ष इन्द्रजीत साहा उपस्थित थिए। आज स्वास्थ्य विभागको तर्फबाट एउटा बैठक पनि गरियो। स्वास्थ्य विभागले सुपर स्पेशियलिटी अस्पतालको निर्माणको लागि समय सीमा निर्धारित गरेको छ। 2015 मा उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल परिसरमा सुपर स्पेशियलिटी अस्पताल निर्माणको काम शुरू गरिएको बताइएको छ। 150 करोड़ रुपियाँको लागतमा शुरू गरिएको उक्त परियोजना 2019 सम्म पुरा गरिनुपर्ने भए तापनि हाल 2021 सम्म पनि यसको कार्य पुरा भएको छैन। उक्त निर्माण कार्य सटीक रूपमा नगरेकोले स्वास्थ्य विभागले दुईवटा संस्थालाई ब्ल्याकलिस्ट गरिदिएको छ। अन्तमा केन्द्र सरकारद्वारा उक्त कार्य पुरा गर्नको लागि एउटा संस्थालाई नियुक्त गरिएको छ। आज स्वास्थ्य विभागले उक्त संस्थासित बैठक बसेर सुपर स्पेशियलिटी अस्पताल निर्माणको कार्य पुरा गर्नको लागि 8 महीनाको समय सीमा तय गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandoperabetjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetholiganbetholiganbet girişromabetromabet girişgrandpashabetgrandpashabet girişradissonbetradissonbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes