पहिलो बैशाखमा ‘बाङ्ग्ला दिवस’ पालन गरिने, विधानसभामा प्रस्ताव पारित

कोलकाता : बङ्गाली समुदायले पालन गर्ने नयाँ वर्ष पोइला बैशाखलाई राज्यमा बाङ्ग्ला दिवसको रूपमा मनाइने, रवीन्द्रनाथ टेगोरको गीत बाङ्ग्लार माटी, बाङ्ग्लार जल राज्य सङ्गीत हुने प्रस्ताव आज विधानसभामा पारित भएको छ। पश्चिमबंग दिवस र राज्य सङ्गीतलाई लिएर आज विधानसभा सत्रमा राज्य सरकारले  एउटा प्रस्ताव पेश गर्यो। राज्य विधानसभामा बाङ्ग्ला दिवसमनाउने प्रस्ताव पारित भएको छ। बाङ्ग्ला क्यालेन्डरमा बैशाख महीनाको पहिलो दिन अर्थात् पोइला बैशाखमा बाङ्ग्ला दिवस मनाउने प्रस्ताव पारित गरिएको छ। यसभन्दा पहिला 20 जूनको दिन राजभवनमा पश्चिमबंग दिवस पालन गरियो। विधानसभा सत्रमा भाजपाले यसै दिन पश्चिम बंग दिवस मनाउने माग गरेको छ। तथापि, 20 जूनको दिन पश्चिम बंग दिवस नमनाउने विषयलाई लिएर मुख्मन्त्रीले राज्यपाललाई अनुरोध गरिसकेको बताइन्। अर्कोतिर, विपक्षी नेता शुभेन्दु अधिकारीले राज्यपाललाई उक्त प्रस्तावमा हस्ताक्षर नगरिदिने माग गरिनेछ भनी बताए। तर यस दिनलाई चुनौती दिँदै मुख्यमन्त्रीले भनिन्, पोइला बैशाखको दिन नै बाङ्ग्ला दिवस पालन गरिनेछ।  आज विधानसभामा बाङ्ग्ला दिवस मनाउने प्रस्तावको पक्षमा 167 भोट र विरोधमा 62 भोट प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes