परीक्षाको प्रश्न पत्र लिक गर्नेहरूविरूद्ध कार्वाही गरिने : शिक्षा मन्त्री

सिलगढ़ी: हाल माध्यमिक परीक्षा चलिरहेको छ। राज्यका शिक्षा मन्त्री पार्थ च्याटर्जीले स्पष्ट शब्दमा माध्यमिक परीक्षाको प्रश्न पत्र लिक गर्नेहरू विरूद्ध कठोर कानूनी कार्वाही गरिने चेतावनी दिएका छन्। आज शिक्षा मन्त्री पार्थ च्याटर्जीले सिलगढ़ीको हाकिमपाड़ा बालिका विद्यालय, नेताजी बालिका विद्यालय र घोघोमाली स्कूलका माध्यमिक परीक्षार्थीहरूसित भेट गरेर तिनीहरूसित कुराकानी गरे। यसपछि पत्रकारहरूसितको कुराकानीमा तिनले प्रश्न पत्र लिक गरेको प्रमाण भेट्टाइए तिनीहरू विरूद्ध कठोर कार्वाही गरिने बताए। यसको साथै यस्ता घटनामा माध्यमिक विद्यार्थीहरू संलग्न रहेको भेट्टाइएको खण्डमा तिनीहरूले 3- 4 वर्षसम्म परीक्षा दिन नपाउने पनि तिनले जानकारी गराए। स्मरण रहोस, यसपल्टको माध्यमिक परीक्षा अन्तर्गत कतिपय विषयको प्रश्न पत्र लिक भएको अभियोग उठेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes