फाँसीदेवामा धारिलो हतियारले प्रहार गरेर लोग्नेद्वारा स्वास्नीको हत्या

फाँसीदेवा : पारिवारिक विवादले गर्दा धारिलो हतियारले प्रहार गरेर स्वास्नीको हत्या गरेको लोग्ने विरुद्ध आरोप उठेको छ। उक्त घटना गत राति फाँसीदेवाको कोकराजोत इलाकामा घटेको छ। मृतक महिला गीता सोरेनको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत 4 वर्ष अघि रञ्जित सोरेनसित गीता सोरेनको बिहे भएको थियो। बिहेपछि लोग्ने स्वास्नीमाझ झगडा हुने गर्दथ्यो। धेरैपल्ट सालिसी सभा गरेर लोग्ने-स्वास्नीको समस्या समाधान गर्ने प्रयास गरिएको थियो। गत राति दुई लोग्ने-स्वास्नी मेलाबाट घर फर्किआएपछि सुतेका थिए भने अबेर राति परिवारका सदस्यहरूले चिच्याएको आवाज सुने। यसपछि कोठाको दैलो खोलेर हेर्दा गीता रक्ताम्मे अवस्थामा रहेको साथै लोग्ने रञ्जितले धारिलो हतियार लिएर घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेका थिए। पछि आरोपी लोग्नेले फाँसीदेवा थानामा गएर आत्मसमर्पण गरे। फाँसीदेवा थाना पुलिसले आज शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका आरोपी लोग्नेलाई आज सिलगढी अदालतमा पेश गरियो। आरोपी लोग्नेलाई कठोर सजाय दिनुपर्ने मृतकका आमा कुइला हेमब्रमले माग गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbet giriş1win girişbetgitbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbet giriş1winromabetbetgit girişholiganbet girişteosbetjojobetromabet girişholiganbetjojobetjojobet girişgrandpashabet girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişmatadorbetsahabetonwinmatadorbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetvdcasinoJojobetcasibomcratosroyalbet Built with ❤︎ by appycodes