पिउने पानीको समस्याले जुझिरहेछन् 4 सय परिवार

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत पर्ने 2 नम्बर वार्डको बाघाजतीन कलोनीको लगभग 4 सय परिवारले पिउने पानीको समस्याको सामना गरिरहेका छन्। उक्त इलाकामा बिहान कुवामा पानी रहे तापनि दिउँसो हुँदै गएपछि कुवामा पानी घट्ने गरेकोले गर्दा तिनीहरूले निक्कै समस्या भोग्न परिरहेको छ। यसैले गर्दा इलाकावासीहरू नगरनिगमको केही कलहरूमा निर्भर रहने गर्दछन्। तिनीहरू कलमा पानी भर्नको लागि घण्टौँसम्म लाइनमा उभिनु पर्ने साथै धेरैपल्ट नगरनिगमको उक्त कलबाट पानी नआएको कारणले गर्दा मानिसहरूले टाढा गएर पानी ल्याउने गर्दछन्। यसबारे उच्च अधिकारीहरूलाई धेरैपल्ट अवगत गराए तापनि कुनै पहल नगरेको गाउँलेहरूको आरोप रहेको छ। गत दुई महिनादेखि अवस्था अझ बिँग्रदै गएको बताइएको छ। उक्त समस्याको चाँडै समाधान गरिदिने पार्षद तथा 1 नम्बर बोरो चेयरम्यान स्निग्धा हाजराले आश्वासन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes