पिउने पानीको समस्यासित जुझिरहेछन् राजगञ्जको अकारीगछ गाउँका मानिसहरू

राजगञ्ज : पानीको नल भए तापनि नलमा पानी आएको छैन। सरकारको तर्फबाट घर-घरमा पिउने पानी पुर्‍याउने उद्देश्य लिएर एक वर्ष अघि पाइप लाइन बिछाएको थियो। तर उक्त पाइपमा हालसम्म पनि पानी आएको छैन। यस्तो स्थितिमा राजगञ्जको बिन्नागढी ग्राम पञ्चायतको अकारीगछ गाउँको सयौँ परिवार पिउने पानीको समस्यासित जुझिरहेका छन्। इलाकावासीहरूले बताएअनुसार लगभग 1 वर्ष अघि सरकारी रूपमा घर-घरमा पानीको पाइप लगाइएको थियो। यसपछि केही दिन नलमा पानी आए तापनि लगभग 8 महिनादेखि नलमा पानी आएको छैन। गर्मीको समयमा गाउँलेहरूलाई पानीको समस्याको सामना गर्ने परिरहेकोले गर्दा अर्काको घरको कुवाबाट पानी ल्याउन बाध्य छन्। चाँडोभन्दा चाँडो नलमा पिउने पानी आउने व्यवस्था गरिदिने गाउँलेहरूले माग गरेका छन्। यस सम्बन्धमा बिन्नागढी ग्राम पञ्चायत प्रधान शशिचन्द्र बर्मनले भने, पानीको व्यवस्था गरिदिएको छ। हाल केही कारणले गर्दा नलमा पानी आउन बन्द भएको छ। चाँडै नै पानीको व्यवस्था गरिदिने प्रयास गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes