पुलिस हिरासतमा व्यक्ति मरेपछि स्थानीय वासिन्दाहरूले गरे पथावरोध

सिलगढ़ी: पुलिस हिरासतमा बेचन राय नाम गरेका व्यक्तिको मृत्यु भएको घटनाको प्रतिवादमा मृतकका परिवारका सदस्यहरू अनि स्थानीय मानिसहरूले आज पथावरोध गरेर विरोध प्रदर्शन गरे। आज सिलगढीको झङ्कार मोड़को चौथो महानन्दा ब्रीज नजिक मानिसहरूले टयर जलाएर घटनाको विरोध जनाउँदै प्रदर्शन किया। स्मरण रहोस, बुधवार अपरान्ह मतिगढ़ा पुलिसले बेचन राय नामक एकजना व्यक्तिलाई अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा पक्रिएपछि साँझमा बिमार भएपछि तिनलाई मतिगढ़ाको ब्लक अस्पतालमा लगे तापनि तिनको त्यहाँ नै मृत्यु भएको पुसिलको भनाई रहेको छ। अर्कोतिर, मृतकको परिवार पक्ष अनि गाउँलेहरूले पुलिसले हिरासतमा कुटपिट गर्दा नै बेचन रायको मृत्यु भएको आरोप लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes