पुलिस दिवसको अवसरमा कुचबिहारमा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना

कुचबिहार : आज 1 सेप्टेम्बर पुलिस दिवसको अवसरमा कुचबिहारको नेताजी इन्डोर स्टेडियममा कुचबिहार जिल्ला पुलिसको पहलमा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। उक्त प्रतियोगितामा 3 वटा विभागमा लगभग 2 सयजना भन्दा अधिक प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगिताको कुचबिहारका जिल्लाशासक पवन कादियानले उद्घाटन गरे। यस अवसरमा पुलिस सुपर सुमित कुमार, अतिरिक्त पुलिस सुपर कुमार सानी राज लगायत जिल्ला पुलिसका अन्य अधिकारीहरू उपस्थित थिए। यस विषयमा जिल्ला पुलिस सुपर सुमित कुमारले भने, पुलिस दिवसको उपलक्ष्यमा कुचबिहार जिल्लाको लगभग सबै थाना इलाकामा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा विजयी बनेका प्रतियोगीहरूले आज जिल्ला स्तरीय प्रतियोगितामा अंश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes