पुलिसेर पाडा मीटिङमा वार्डवासीहरूले गरे विविध अभियोग, पुलिसद्वारा चाँडै एक्सन लिने आश्वासन

सिलगढी : जनसम्पर्क बढाउन सिलगढीमा पुलिसेर पाडा मिटिङअर्थात् पुलिसको गाउँलेहरूसित बैठक शुरू भएको छ। उक्त मिटिङमा स्थानीय मानिसहरूले आफ्नो विविध अभियोगहरू पुलिसलाई सुनाएपछि पुलिसले आज बिहानैदेखि अभियान शुरू गरेको छ। हिजो साँझ सिलगढी नगरनिगमको 17 नम्बर वार्डको शिशु उद्यानमा सिलगढी थाना र स्थानीय वार्ड कमिटीको पहलमा पुलिसेर पाडा मिटिङ आयोजना गरियो। यस अवसरमा सिलगढी थानाका आईसी अनुपम मजुमदार लगायत अन्य पुलिस कर्मीहरू साथै स्थानीय काउन्सिलर तथा 3 नम्बर बोरो चेयरम्यान मिली सिन्हा, वार्ड कमिटीका अन्य सदस्यहरू उपस्थित थिए। यस अवधि स्थानीय मानिसहरूले पुलिसलाई विविध अभियोगहरू गरे। स्थानीय मानिसहरूको अभियोग अनुसार सिलगढी कलेज नजिकको सडक नशालु पदार्थ सेवन गर्नेहरूको अड्डा बनेको छ। रात पर्नसाथ यहाँ नशालु पदार्थ सेवन गर्ने युवा-युवतीहरू भेला हुने गर्दछन्। यसबाहेक इलाकामा युवाहरूले मोडिफाइ गरेर ठुलो आवाजमा बाइकहरू कुदाउने गर्दछन्। यसको विरोध गर्दा मार्ने धम्की समेत दिने गरेको तिनीहरूको भनाइ रहेको छ। यसैगरी, बाघाजतीन कोलनीको सडकमा मनसा मन्दिरको गल्लीमा दिउँसै धेरैवटा घरमा चोरी भएको छ। सडकहरूमा बाइकको साइलेन्सर मोडिफाइ गरेर ठुलो आवाजमा कुदाउने गरेकोले यसलाई कम गर्नको लागि स्पिड ब्रेकर तथा इलाकामा सीसीटीभीको माध्यमद्वारा प्रशासनले विशेष निगरानी गर्नुपर्ने 17 नम्बर वार्डका मानिसहरूले अपील गरेका छन्। स्थानीय मानिसहरूको अभियोग सुन्नसाथ आज बिहानै सिलगढी थाना पुलिसले इलाकामा अभियान चलायो। यस सम्बन्धमा काउन्सिलर मिली सिन्हाले भनिन्, मिटिङमा समस्याहरूबारे चर्चा गरियो। विशेष गरेर सहरमा युवाहरूले लागु पदार्थ सेवन गर्ने गरेको साथै मनपरी बाइक कुदाउने गरेको विषयमा मिटिङमा पुलिसलाई जानकारी गराइयो। पुलिसले यसबारे जाँच गरेर कार्वाही गर्ने आश्वासन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişGrandpashabetgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabet girişperabetperabet güncel girişjojobetcasibomtipobetholiganbetholiganbetjojobetjojobetinterbahiscasinomilyoncasinoroyalpalacebet1winteosbetbetgitgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetteosbetholiganbet girişwbahiswbahis giriştambet giriştambetamgbahisamgbahis girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes