प्रधानमन्त्रीले सिलगढीमा जनसभालाई सम्बोधन गर्नसक्ने

सिलगढी (निसं): प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 9 मार्चको दिन सिलगढीमा एउटा जनसभालाई सम्बोधन गर्न सक्ने पार्टी सूत्रले जनाएको छ। लोकसभा चुनाउको मिति घोषणा हालसम्म नभए तापनि सम्पूर्ण देश अनि बंगालको राजनीतिमा चुनाउ चर्चा चुर्लिएको छ।  भाजपाले पश्चिम बंगालको धेरैवटा आसनको लागि उम्मेदवारहरूको घोषणा समेत गरिसकेको छ। यसैबीच, प्रधानमन्त्री मोदीले 9 मार्च सिलगढीको कावाखाली मैदानमा एउटा जनसभालाई सम्बोधन गर्न सक्ने बताइएको छ। उक्त जनसभामा उत्तर बंगालको विभिन्न जिल्लाबाट लाखौंको संख्यामा भाजपा कार्यकर्ताहरू उपस्थित रहनेछन्।  स्मरण रहोस, यसभन्दा पहिला प्रधानमन्त्री मोदीले 2021 को विधानसभा चुनाउ अघि पनि सिलगढीको कावाखाली मैदानमा सम्पन्न जनसभालाई सम्बोधन गरेका थिए। भाजपाका केही नेताहरूको भनाई अनुसार सिलगढीमा प्रधानमन्त्रीले सभा गर्न सक्नेछन्। यसभन्दा अगावै प्रधानमन्त्रीले केही सरकारी परियोजनाहरूको पनि शिलान्यास गर्न सक्ने बताइएको छ। अर्कोतिर, प्रधानमन्त्री मोदीले चुनाउको मुखैमा भए पनि पहाडलाई लिएर केही महत्वपूर्ण घोषणा गर्नसक्ने राजनीतिक केही पर्यवेक्षकहरूले अड्कल काटेका छन्।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes