प्रार्थी गोपाल लामाको समर्थनमा भागोप्रमो-को खरसाङमा सभा

खरसाङ (निसं) : दार्जिलिङ लोकसभा सांसद आसनबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थक तृणमूल काङ्ग्रेसको प्रार्थी गोपाल लामालाई आज खरसाङमा भव्य स्वागत जनाइयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष तथा जीटीए प्रमुख अनित थापाको साथमा खरसाङ आइपुगेका लोकसभा प्रार्थी गोपाल लामालाई पार्टीका समर्थकहरूले स्वागत जनाए। तृणमूल प्रार्थी गोपालको समर्थनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी सभा आज खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भयो।

उक्त चुनावी सभाको उद्देश्य प्रार्थी गोपाल लामालाई जनता समक्ष परिचय गराउनको साथै तिनलाई अधिक मतले आउँदो लोकसभा चुनाउमा विजय गराउनु रहेको बताइएको छ। उक्त चुनावी सभा भागोप्रमो खरसाङ महकुमा समिति र 28 नम्बर खरसाङ चिमनी देवराली समष्टी साथै 29 नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको प्रतिनिधिहरूलाई लिएर सम्पन्न गरिएको थियो। उक्त चुनावी सभालाई भागोप्रमो केन्द्रीय अध्यक्ष एवं जीटीए प्रमुख अनित थापा, प्रार्थी गोपालसभासद एवं उपाध्यक्ष प्रमोस्कर ब्लोन, सभासद रतन थापा, खरसाङको चुनाउ प्रभारी बिन्नी शर्मा, नारी शक्ति केन्द्रीय उपाध्यक्षा सुष्मा राई आदिले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes