प्रतिबन्धित कफ सिरफ सहित युवक पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको भक्ति नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा गत राति सादा पोशाकमा सालुगढाको बेदगेडा क्षेत्रको ईंटाभट्टाका प्राणेश अधिकारीलाई धेरै संख्यामा अवैध कफ सिरफ सहित पक्राउ गरेको छ। पुलिसले दिएको जानकारी अनुसार आरोपीबाट अवैध 144 बोतल कफ सिरफ पुलिसले जफत गरेको छ। पुलिसले आरोपीलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज जलपाईगढी अदालतमा पेश गऱ्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *