प्रतिबन्धित पटेका बिक्री गरेको आरोपमा दुईजना हिरासतमा

गयेरकट्टा : हाईकोर्टको निर्देशलाई अदेखा गरेर आज गयेरकट्टाको साप्ताहिक बजारमा विभिन्न प्रकारको पटेकाहरू खुल्ला रूपमा बिक्री गरिरहेको देखियो। यसपछि गोप्य सूचनाको आधारमा बानरहाट थाना पुलिसले अभियान चलाएर दुईजना व्यवयासीलाई हिरासतमा लिएको छ। पुलिसद्वारा यस प्रकारको अभियान लगातार जारी रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *