प्रवासी पक्षीहरूको सुरक्षाको लागि अप्टोपिकको तर्फबाट जागरूकता कार्यक्रमको आयोजना

फुलबारी (निसं): प्रवासी पक्षीहरूको सुरक्षाको लागि महानन्दा ब्यारेज इलाकामा जागरूकता कार्यक्रमको आयोजना गरियो। सिलगढीको एउटा परिवेश प्रेमी संस्था अप्टोपिक-को तर्फबाट प्रत्येक वर्ष झैँ यस वर्ष पनि आज फुलबारीस्थित महानन्दा ब्यारेजमा जागरूकता शिविरको आयोजना गरियो। यस शिविरमा स्थानीय मानिसहरू तथा पर्यटकहरूलाई प्रवासी पक्षीहरूको बारेमा जागरूक गरियो। उक्त शिविरमा संस्थाका अधिकारी लगायत अभिनेता शास्वत च्याटर्जी उपस्थित थिए। यस सम्बन्धमा शास्वत च्याटर्जीले भने, पर्यावरणको रक्षाको लागि मानिसहरू जागरूक हुनुपर्छ। सबै जिम्मेवारीहरू अप्टोपिक तथा पुलिस प्रशासनलाई दिएर हुँदैन। पर्यावरणको रक्षाको लागि हामी सबै जागरूक हुनुपर्छ।  संस्थाको तर्फबाट दीपज्योति चक्रवर्तीले प्रत्येक वर्ष हामी महानन्दा ब्यारेजमा आउने प्रवासी पक्षीहरूलाई बचाउनको लागि विभिन्न जागरूकता अभियान चलाउने गर्दछौँ। यस वर्ष पनि उक्त इलाकामा जागरूकता कार्यक्रम आयोजना गरियो। प्रत्येक वर्षको तुलनामा फुलबारी महानन्दा ब्यारेजमा प्रवासी पक्षीहरूको संख्या निक्कै बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes