राधाकृष्ण मन्दिरको स्थापना दिवसमा रक्तदान शिविर

राजगञ्ज : राजगञ्ज ब्लकको भुटकीहाट राधाकृष्ण मन्दिरको स्थापना दिवसको अवसरमा रक्तदान शिविर र धार्मिक कार्यक्रमको आयोजना गरियो। सिलगढी तेराई लायन्स ब्लड ब्याङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा मन्दिर कमिटीका सदस्यहरूलगायत स्थानीय युवकहरूले पनि रक्तदान गरे। यसको साथै विविध धार्मिक कार्यक्रमहरूको पनि आयोजना गरियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *