रेल दुर्घटनाबाट बाँच्न गाउँलेहरूद्वारा रेलवे लाइनको पुजा

सिलगढी : आज पनि सहरका केही ठाउँका मानिसहरू अन्धविश्वास गर्ने गर्छन्। यस्तै एउटा घटना सिलगढी संलग्न पोराझार गाउँमा देखियो। उक्त गाउँका मानिसहरूले रेल दुर्घटनाबाट बाँच्नको लागि रेलवे लाइनको पुजा गरेको देखियो। यस गाउँमा हजारौँ मानिसहरू बस्ने गर्दछन् भने यहाँ यातायातको एउटै मात्र साधन रेलवे लाइन रहेको छ। उक्त रेलवे लाइन भएर आवत-जावत गर्ने क्रममा स्थानीय मानिसहरू लगायत पालतु जनावरहरू ट्रेनको चपेटमा आउने गर्दछ। यसैले आज गाउँका मानिसहरूले आफ्नो परिवार लगायत पशुहरूलाई रेल दुर्घटनाबाट बचाउने उद्देश्य लिएर रेलवे लाइनको पुजा गरेको देखियो। गाउँका मानिसहरूले प्रत्येक वर्ष असारमा यो पुजा गर्ने गरे तापनि यसपल्ट तिनीहरूले साउन महिनामा रेलवे लाइनको पुजा गरेको बताइएको छ। रेलवे लाइन भएर आवत-जावत गर्ने क्रममा आफन्तहरू लगायत पालतु जनावरहरू ट्रेनको चपेटमा परेर मर्ने गरेकोले गर्दा तिनीहरूको सुरक्षाको कामना गर्दै प्रत्येक वर्ष उक्त पुजा गर्ने गरेको गाउँलेहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes