रक्तदान शिविर

सिलगढी : भारत स्काउट एन्ड गाइड्सका संस्थापक लर्ड बेटन पावेल तथा लेडी बेटन पावेलको जयन्तीको उपलक्ष्यमा भारत स्काउट एन्ड गाइड्स न्यु जलपाईगढी डिस्ट्रिक एसोसिएशनको तर्फबाट यहाँको इन्स्टिट्युट मैदानमा आज एउटा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा संग्रह गरिएको मोठ 50 युनिट रगत उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *