रक्तदान शिविर

सिलगढी : भारत स्काउट एन्ड गाइड्सका संस्थापक लर्ड बेटन पावेल तथा लेडी बेटन पावेलको जयन्तीको उपलक्ष्यमा भारत स्काउट एन्ड गाइड्स न्यु जलपाईगढी डिस्ट्रिक एसोसिएशनको तर्फबाट यहाँको इन्स्टिट्युट मैदानमा आज एउटा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा संग्रह गरिएको मोठ 50 युनिट रगत उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.