रेपिड एन्टीजेन टेस्ट गराउन कोही आएनन् सिलगढी रेगुलेटेड मार्केटमा

सिलगढी : प्रशासनको निर्देश अनुसार सिलगढी सहरको विभिन्न ठाउँहरूमा रेपिड एन्टीजेन टेस्ट शुरू गरिएको छ। सिलगढीको रेगुलेटेड मार्केटमा रेपिड एन्टीजेन टेस्ट गराउनको लागि आज द्वितीय दिन स्वास्थ्य कर्मीहरू गए तापनि टेस्ट गराउन कोही नआएको बताइएको छ। आज बिहान 11 बजीदेखि उक्त टेस्ट गरिने भएको थियो। स्वास्थ्य कर्मी लगायत डाक्टरहरूले घण्टौँसम्म प्रतीक्षा गरे तापनि टेस्ट गर्नको लागि कुनै व्यक्ति नआएपछि अन्तमा तिनीहरू फर्किए। स्वास्थ्य विभागको तर्फबाट सिलगढी सहरको विभिन्न ठाउँहरूमा रेपिड एन्टीजेन टेस्ट गरिरहेको छ। गत 5 दिनमा 262 जना मानिसहरूले कोरोना टेस्ट गरे भने तीमध्ये 5 जनाको रिपोर्ट पोजेटिभ आएको थियो। यस विषयमा फिस मर्चेन्ट एसोसिएशनका सचिव बापी चौधरीले बताएअनुसार रेपिड टेस्ट गरिनेबारे आफूहरूको तर्फबाट सबै व्यापारीहरूलाई जानकारी गराइएको थियो। सचेतनाको अभावको कारण साथै मानिसहरूमा कोरोना भाइरसको संक्रमणलाई लिएर डर रहेको गर्दा नै तिनीहरू सम्भवतः टेस्ट गर्न नआएको हुनसक्ने तिनले बताए। मेडिकल टेक्नोलोजिस्ट पार्थ प्रतीम रायले असन्तुष्ट व्यक्त गर्दै यस सम्बन्धमा मानिसहरूलाई सटीक जानकारी नगराएको हुनसक्ने बताए। यसैले आगामी दिनमा मानिसहरूलाई सचेतन गराउने विभिन्न पहल गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes