साहु नदीमाथि निर्माण भइरहेको अवैध फलामको ब्रिज भत्काइदियो प्रशासनले

सिलगढी : डाबग्राम 2 नम्बर अञ्चलको ठाकुरनगर र बिन्नागढी ग्राम पञ्चायतको जलडुमुर इलाकाको साहु नदीमाथि निर्माण गरिरहेको अवैध फलामको ब्रिज प्रशासनले भत्काइदिएको छ। प्राप्त जानकारीअनुसार साहु नदीमाथि फलामको ब्रिज निर्माण गरेर नदीको तट दखल गरिरहेको प्रशासनले थाहा पाएपछि गत 23 मार्चमा सिँचाई विभागका अधिकारी, डाबग्राम 2 नम्बर ग्राम पञ्चायतका प्रधान सुधा सिंह च्याटर्जी लगायत अन्य प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगेर ब्रिज निर्माण कार्य बन्द गरिदिए। केही दिनसम्म निर्माण कार्य बन्द गरिदिए तापनि रातिको अँध्यारोको फाइदा उठाएर ब्रिजको निर्माण कार्य भइरहेको आरोप रहेको छ। यसपछि हिजो राजगञ्जका बीडीओ, सिँचाई विभागका अधिकारीहरूको उपस्थितिमा एनजेपी थाना तथा आमबारी आउटपोस्ट पुलिसको सहयोगमा विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर उक्त अवैध ब्रिज भत्काइदिएको बताइएको छ। तथापि, प्रशासनिक कार्यमा स्थानीय मानिसहरूले बाधा दिए तापनि पुलिसले तिनीहरूलाई हटाएर उक्त ब्रिज भत्काउने कार्य शुरू गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcasinolevant girişcasinolevantcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes