सालबारी व्यवसायी समितिद्वारा महिलाहरूलाई लुगाफाटा वितरण

सिलगढी : छठ पुजाको उपलक्ष्यमा सालबारी व्यवसायी समितिको तर्फबाट महिलाहरूलाई नयाँ लुगाफाटा वितरण गरियो। सालबारी बजारमा आज एउटा कार्यक्रमको आयोजना गरेर 51 जना महिलाहरूलाई नयाँ लुगाफाटा वितरण गरेको बताइएको छ। यस अवसरमा व्यवसायी समितिका सभापति दिलीप शाह, सचिव मनि लामा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *