सम्पा बर्मनलाई पढाउने दायित्व लिइयो आईआईएलएस कलेजले

सिलगढी : नक्सलबारीको कोटियाजोत निवासी गरिब परिवारकी सम्पा बर्मनले आफ्नो लगन अनि मेहनतले उच्च माध्यमिक परीक्षामा राम्रो अङ्क प्राप्त गरेकी छन्। तिनले उच्च माध्यमिकमा कला विभागबाट 430 अङ्क ल्याएर उर्तीण भएकी छन्। कानुन विषय लिएर पढ्ने इच्छा भए तापनि आर्थिक अवस्था कमजोर भएकोले गर्दा अघि पढाइ कसरी गर्ने भन्ने विषयलाई लिएर सम्पा अनि तिनका परिवारका सदस्यहरू चिन्तित बनेका थिए। सिलगढीको इन्डियन इन्स्टिट्युट अफ् लिगल स्टडिस (आईआईएलएस) कलेज उक्त छात्राको सहयोग गर्न अघि आएको छ। कलेजका रेजिस्टार सञ्जय भट्टाचार्यले बताएअनुसार सम्पालाई 5 वर्षको कानुनी पढाइको लागि उक्त कलेजले सम्पूर्ण दायित्व लिइनेछ। यसबाहेक कुनै पनि असुविधा भएको खण्डमा आफूले सहयोग गर्ने तिनले आश्वासन पनि दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes