सन्दकफुमा व्यापक हिमपात परेपछि जनजीवन प्रभावित

सन्दकफु (निसं): गत केही दिनदेखि अविरल रूपमा परेको झरीले दार्जिलिङको एक प्रसिद्ध पर्यटक गन्तव्य सिहलिला राष्ट्रीय आरण्य क्षेत्रको विभिन्न स्थानहरुमा व्यापक हिमपात भएको छ भने सन्दकफु क्षेत्रमा दुईदेखि तीन फिटसम्म हिउँ जमेको बताइएको छ। हिमापातको कारण सन्दकफु इलाका स्विजरल्याण्ड जस्तै सेत्तामे देखिएको भए तापनि स्थानीयहरु जनजीवनमा हिमपातले निकै प्रभावित पारेको स्थानीयहरु बताउँछन्। यसको साथमा हिउँ सन्दकफु, फालोट, बिखे भञ्ज्याङ् हुँदै कालपोखरी सम्म परेपछि त्यहाँसम्म पुग्ने मार्ग पुर्णतः प्रभावित भएको बताइएको छ। अर्कोतिर हिमपात भन्दा अघि घुम्न आएका पर्यटनहरुलाई स्थानीय मानिसहरूसँगै वनकर्मी तथा शसस्त्र सिमा बलको सहयोगमा सुरक्षित रूपमा आ-आफ्नो गन्तव्य पठाइएको बताइएको छ। यसैगरी, बाटो खोलाउन स्थानीयवासी लागी परेको भए पनि व्यापक हिउँको कारण धेरै असुविधा भइरहेको स्थानीयवासीहरुले सन्दकफुबाट बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes