सांसद जयन्त राय लगायत भाजपा कार्यकर्ताहरूमाथि हमला

सिलगढी : जलपाईगढीका भाजपा सांसद डा. जयन्त रायमाथि हमला गरेको घटना प्रकाशमा आएको छ। आमबारीको भान्डारीगछमा आज अपरान्ह सांसद जयन्त राय लगायत भाजपाका केही कार्यकर्ताहरूमाथि हमला गरेको आरोप रहेको छ। हमलापछि जयन्त राय लगायत अन्य 2 जनालाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचारको लागि लगिएको बताइएको छ। सांसद जयन्त रायले आज अपरान्ह तिनी बेघर भएका भाजपा कार्यकर्ताहरूलाई घर फर्काइ ल्याउन गएको समय तृणमूलका केही कार्यकर्ताहरूले तिनीमाथि हमला गर्नको साथै भाजपाका अन्य कार्यकर्ताहरूलाई बाँसले कुटपीट गरेको अभियोग लगाएका छन्। गम्भीर घाइते अवस्थामा भाजपाका कार्यकर्ताहरूलाई उत्तबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचारको लागि लगिएको छ। सांसद राय पनि हाल उत्तबंग मेडिकल कलेज एवम् अस्पतालमा नै रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes