स्कुलको वार्षिक खेलकुद प्रतियोगिता

कुचबिहार : कुचबिहारको मनीन्द्रनाथ हाई स्कुलमा आज वार्षिक क्रीडा प्रतियोगिताको आयोजना गरियो। उत्तरबंगाल विकास मन्त्री रवीन्द्रनाथ घोषले उक्त प्रतियोगिताको आज विधिवत् रूपमा उद्घाटन गरे।


प्रतियोगितामा स्कुलका प्रधान शिक्षक प्रफुल्ल मजुमदारलगायत अन्य शिक्षक-शिक्षिका एवम् धेरै संख्यामा विद्यार्थीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *