सीमा सुरक्षा बलद्वारा 71औँ गणतन्त्र दिवस पालन

कुचबिहार : भारत-बङ्ग्लादेश सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बलको क्षेत्रीय मुख्यालय कुचबिहारमा आज 71औँ गणतन्त्र दिवस विविध कार्यक्रमको साथमा पालन गरियो। यस अवसरमा क्षेत्रीय मुख्यालय अन्तर्गत पर्ने कुचबिहार जिल्लाको विभिन्न ठाउँमा रहेको सीमा सुरक्षा बलका वाहिनीहरूले मुख्यालयमा राष्ट्रिय झण्डा फहराए। उक्त क्षेत्रीय मुख्यालय कुचबिहारको गणतन्त्र दिवस कार्यक्रमको उद्घाटन मुख्य अथिति उप महानिरीक्षक क्षेत्रीय मुख्यालय विरेश के सिंहले विधिवत रूपमा उद्घाटन गरे। यस अवसरमा सीमा सुरक्षा बलका अधिकारीगणलगायत जवानहरू उपस्थित थिए।

प्रमुख अतिथि विरेश के सिंहले 71औँ गणतन्त्र दिवसको सबै जवान तथा तिनका परिवारका सदस्यहरूलाई शुभकामना दिँदै तिनीहरूको मनोबल अझ उच्च पारे। यसको साथै सबै जवान तथा अधिकारीहरूलाई भारतीय नागरिकहरूको ज्यान मालको सुरक्षा साथै सीमा क्षेत्रमा हुने अपराधहरू रोक्नको लागि अझ अधिक तत्परताको साथ ड्युटी गरेर एसएसबी साथै देशलाई गौरान्वित तुल्याउने आहवान पनि गरे। यस अवसरमा उप महानिरीक्षक विरेश के सिंहले आफ्नो देशको निम्ति प्राणको आहुती दिने शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişesbet1winbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetbetgitbetgit girişromabet girişromabetradissonbetradissonbet girişgrandpashabetgrandpashabet girişnesinecasino girişbetewingrandpashabetgrandpashabet girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes