श्रेया तामाङद्वारा निर्देशित नेपाली कथानक चलचित्र ”सँग-सँगै”-को टिजर सार्वजनिक

सिटोङ : नेपाली कथानक चलचित्र सँग-सँगै-को टिजर आज सार्वजनिक गरियो। सुरु प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको तथा पहिलो नारी निर्देशक श्रेया तामाङद्वारा उक्त चलचित्र निर्देशित गरिएको छ। आज कार्यक्रमका सभापति शिक्षक किरण ब्लोनको बाहुलीबाट सिटोङ (3) अवस्थित महेन्द्र थापाको बासगृहबाट चलचित्र सँग-सँगै-को पहिलो टिजर सार्वजनिक गरियो। चलचित्र सँग-सँगै चाँडै नै प्रदर्शन गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *