सिलगढी इञ्जिनियर्स एन्ड आर्किटेक्ट्स एसोसिएसन-द्वारा संवर्द्धना कार्यक्रम

सिलगढी : सिलगढी इञ्जिनियर्स एन्ड आर्किटेक्ट्स एसोसिएसनको तर्फबाट मेयर गौतम देव, डेपुटी मेयर रञ्जन सरकार, चेयरम्यान प्रतुल चक्रवर्ती लगायत सबै मेयर परिषदका सदस्य, बोरो चेयरम्यान, काउन्सिलरहरूलाई संवर्द्धना जनाइयो।


आज सिलगढीको वर्द्धमान रोडस्थित एउटा गैर सरकारी भवनमा एउटा कार्यक्रमको आयोजना गरेर तिनीहरूलाई संवर्द्धना जनाइयो। उक्त संवर्द्धना कार्यक्रमको मेयर गौतम देवले उद्घाटन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *