सिलगढी हिट एण्ड रन मामिलामा दोस्रो आरोपी पक्राउ

सिलगढी (निसं): सिलगढीको सेभोक रोडमा भएको हिट एण्ड रन मामिलाको जाँचमा जुटेको डीडी-ले दोस्रो आरोपीलाई पक्राउ गर्न सफल भएको छ। पक्रा पर्ने आरोपीको नाम सन्तोष प्रसाद हुन् भने तिनी गान्धी नगर निवासी बताइएको छ।
उल्लेखनीय रहोस, गत 1 फरवरी राति सिलगढीको सेभोक रोडमा तीव्र गतिमा आइरहेको एउटा कारले अनियन्त्रित भएर अन्य गाडीहरूसित ठोक्किँदै सडक किनारमा उभिएका दुईजना व्याक्तिलाई समेत आफ्नो चपेटमा लिएको थियो। उक्त घटनामा दुईजना घाइते भएकाहरू मध्ये मुकेश मित्तलको मृत्यु भएको थियो। घटना पछि मृतक मुकेश मित्तलको परिवार पक्षले कारमा सवार सबै जनालाई पक्राउ गरिनु पर्ने माग गर्दै भक्तिनगर थानामा विरोध प्रदर्शन गरेको थियो। घटनाको दुई दिनपछि पुलिसले कार चालक दीपु गिरीलाई पक्राउ गरेको थियो भने कारमा सवार अन्य व्याक्तिहरूलाई पक्राउ गर्न पुलिस असमर्थ रहेको थियो। उक्त विषयलाई ध्यानमा राखेर घटनाको जाँच डीडी-को हातमा सुम्पिदिएको थियो। डीडी-ले सात दिनको अवधिमा नै दोस्रो आरोपी सन्तोष प्रसादलाई गत राति गान्धी नगरस्थित तिनको घरबाट पक्राउ गरेको छ। अर्कोतिर, डीडी-ले कारमा सवार अन्य आरोपीहरूको पनि गहन खोजी गरिरहेको बताइएको छ। आज पक्रा परेका आरोपी सन्तोष प्रसादलाई जलपाइगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes