सिलगढीका नयाँ पुलिस कमिश्नर डीपी सिंह

सिलगढी : सिलगढीको पुलिस कमिश्नर त्रिपुरारी अर्थव यहाँबाट स्थानान्तरण भएका छन्। तिनको स्थानमा सिलगढीको नयाँ पुलिस कमिश्नरका रूपमा डीपी सिंहले पदभार सम्हाल्ने छन्। पुलिस कमिश्नर त्रिपुरारी अर्थवलाई पश्चिम बंगाल पुलिसको आईजी ट्राफिक पदमा स्थानन्तरण गरिएको छ। सिलगढी पुलिस कमिश्नरेटका नयाँ कमिश्नर डीपी सिंहले केही दिनको अवधिमा आफ्नो कार्यभार सम्हाल्ने भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *