सिलगढीका युवकले बाघपुलबाट टिस्टा नदीमा हामफालेर गरे आत्महत्या

सिलगढी, 8 मई (निसं): सेभोकस्थित बाघ पुलबाट टिस्टा नदीमा हामफालेर एकजना युवकले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना पछि सिलगढीको 37 नम्बर वार्डको घोघोमाली इलाकामा हडकम्प मच्चिएको छ। मृतकको नाम तापस साहा हो। पारिवारिक सूत्र अनुसार तापस सदा झै आज बिहान काममा जानका लागि घरबाट निक्लेका थिए। तर, आज तापसले आफ्नो बाइक, मोबाइल फोन र मनी बेग घरमा नै छोडेर गएका थिए। पछि उसकी स्वास्नीले तिनको मोबाइल फोनमा एउटा मेसेज देखे, जसमा “म अब अझ धेर दबाउ झेल्न सक्दिनँ” भन्ने लेखिएको थियो। तापस साहाले एउटा अज्ञात नम्बरबाट फोन गरेर आफ्नो स्वास्नीलाई आफुले आत्महत्या गर्न गइरहेको बताएका थिए। तर यसपछि फोन काटियो। घटनाको जानकारी पाउन साथ तिनका परिवारले आशीघर आउटपोस्ट पुलिसमा लिखित अभियोग दर्ता गरे। यसको केही समय पछि नै तापस साहाले कोरोनेशन ब्रिज अर्थात बाघपुलबाट टिस्टा नदीमा हामफालेर आत्महत्या गरेको खबर आयो।
स्मरण रहोस, तापस साहाको विवाह 6 महिना अघि सिलगढीको रवीन्द्रनगर निवासी पिङ्की दाससित भएको थियो। यो घटना पारिवारिक विवादको कारण भएको पुलिसले प्राथमिक अनुमान लगाएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobet Built with ❤︎ by appycodes