सिलगढीको कलेजपाडा क्षेत्रमा अर्ध सैनिक बलका जवानहरूद्वारा रूट मार्च

सिलगढी : विधानसभा चुनाउलाई केन्द्र गरेर सिलगढी सहरमा अर्ध सैनिक बलका जवानहरूले सहरको संवेदनशील इलाकाहरूमा रूट मार्च शुरू गरेको छ। अर्ध सैनिक बलका जवानहरूले पुलिसलाई साथमा लिएर सिलगढीको विभिन्न इलाकाहरूमा रूट मार्च गरिरहेको छ। यसै क्रममा आज अर्ध सैनिक बलका जवानहरूले मन्त्री गौतम देवले इलाका रूट मार्च गरे। सिलगढीको कलेजपाडा इलाकामा आज बिहानै अर्ध सैनिक बलका जवानहरूले रूट मार्च गरे भने पुलिस कर्मी तथा निर्वाचनको दायित्वमा रहेका अधिकारीहरूले इलाकाका मानिसहरूसित कुराकानी गर्दै कुनै असुविधा भएको खण्डमा पुलिस साथमा रहने आश्वासन पनि दिए। यदि स्थानीय मानिसहरूलाई कुनै प्रकारको असुविधा भएको खण्डमा थानामा जनाउने तिनीहरूले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetmaltbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes