सिलगढीको हैदरपाडा क्षेत्रमा क्याटरपिलरको उपद्रव

सिलगढी : सिलगढी नगरनिगम अन्तर्गत 39 नम्बर वार्डको हैदरपाड़ा इलाकामा प्रायजसो सबै आँप, लिची र तिततिरीको रुखमा क्याटरपिलरले घर बनाएकोले गर्दा इलाकावासीहरू चिन्तित बनेका छन्। आँप, नीम्बु र तिततिरीको रुखमा क्याटरपिलरले घर बनाइसकेकोले गर्दा धेरैजसो मानिसहरूले उक्त रुखहरू काटिरहेका छन्। क्याटरपिलरको उपद्रवले रुखहरू नष्ट भइरहेको छ भने ती रुखहरूमा फल फल्न समेत छोडिसकेको बताइएको छ। यसबाहेक इलाकाको घर लगायत सडकभरि धेरै संख्यामा क्याटरपिलर रहेकोले गर्दा स्थानीय मानिसहरू रुखहरू काट्न बाध्य बनेका छन्। स्थानीय उत्पल पाल चौधरीले बातएअनुसार कोरोना महामारीको समयमा क्याटरपिलरको उपद्रवको कारण यसरी फलको रुखहरू काट्न बाध्य भइरहेका छन्। अर्कोतिर, डाक्टरहरूको भनाइअनुसार कोरोना महामारीको समयमा अक्सिजनको धेरै आवश्यकता पर्ने गर्दछ। सिलगढी सहरमा रुखहरूको संख्या निक्कै कम्ती रहे तापनि क्याटरपिलरको उपद्रवको कारण यसरी रुखहरू काट्न मानिसहरू बाध्य छन् भनी तिनले बताए। ती रुखहरूलाई नकाटेर उक्त क्याटरपिलरलाई भगाउने उपाय खोजी निकाल्ने स्थानीय मानिसहरूले नगरनिगमसित अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitgrandpashabetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgameofbetcasibomradissonbetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes