सिलगढीको मतिगढामा लटरीमा मिस्त्रीले जिते 1 करोड रुपियाँ

सिलगढी : मतिगढाको बालासन वासिन्दा नरहरि रायले लटरीमा 1 करोड रुपियाँ जितेपछि सुरक्षाको माग गर्दै पुलिससमक्ष गुहार लगाएका छन्। प्राप्त जानकारीअनुसार नरहरि रायले बिहिबार बिहान मतिगढाको खपरेल मोडबाट 30 रुपियाँको लटरी किनेपछि सदा झैँ काममा निस्के। बिहिबार दिउँसो 12 बजी तिनले आफूले काटेको लटरीमा 1 करोड रुपियाँ फँसाएको खबर पाएपछि तिनी औधी खुसी हुनको साथै उक्त रुपियाँलाई लिएर कुनै प्रकारको अप्रिय घटना हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर तिनी आफ्ना परिवारका सदस्यहरूसँग मतिगढा थानामा गएर यसबारे जानकारी गराउनको साथै सहयोगको लागि गुहार मागेर उक्त लटरीको टिकट हिफाजतको साथ थानामा राखिदिने निवेदन गरे। उक्त लटरीले जितेको रुपियाँले एउटा राम्रो घर बनाउने साथै छोरा-छोरी राम्रोसित उच्च शिक्षा दिने लटरी विजेता पेशाले मिस्त्री नरहरि रायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes