सिलगढीको एनजेपीबाट 19 करोड रुपियाँको ब्राउन सुगर सहित तीनजना पक्राउ

सिलगढी: राज्य पुलिसको एसटीएफ अनि रेलवे पुलिसले ट्रेनमा संयुक्त अभियान चलाएर लगभग 19 करोड़ रूपियाँ मूल्यको ब्राउन सुगर जफत गरेको छ। गोप्य सूचनाको आधारमा एसटीएफ र रेलवे पुलिसले न्यू जलपाइगढी रेलवे स्टेशनमा रोकिएको समय डिब्रूगढ़ राजधानी एक्सप्रेस ट्रेनमा संयुक्त अभियान चलाएर उक्त मादक पदार्थ ब्राउन सुगर उद्धार गरेको बताइएको छ। यसको साथै तीनजना मणिपुरका वासिन्दालाई पनि पक्राउ गरेको छ। ती पक्रा पर्ने आरोपीहरूमा मोहम्मद आजाद खान, लालीजान बेगम र बिसिमायान यासीन सामेल छन्। पुलिसले तीनै जना तस्कर विरूद्ध नार्कोटिक्स एक्ट अन्तर्गत मामिला दर्ता गर्नको साथै तिनीहरूलाई आज जलपाइगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes