सिलगढीको एसएफ रोडमा रूखहरू काटेकोले विधायक शंकर घोषले जनाए आपत्ति

सिलगढी, 9 जनवरी (निसं): पीडब्ल्यूडी विभागले सिलगढीको एसएफ रोडमा सडकको चौडीकरण सुरु गरेको छ। करोडौँ रुपियाँको लागतमा सडक चौडीदार गरिने काम सुरु गरिएको छ। तर, सिलगढीका विधायक शंकर घोषले सडक चौडीकरण गरिँदा रुखहरू काटेकोमा आपत्ति जनाएका छन्। बिहीबार विधायक घोषले सिलगढी एसएफ रोडमा पुगेर रुखहरू मनपरी काटेकोमा विरोध जनाए। यस अवधि उनीसित नगर निगमका विपक्षी नेता अमित जैन, पार्षद शालिनी डालमिया पनि उपस्थित थिए। विधायकले आरोप लगाउँदै भने, सडक चौडीकरणको नाममा जसरी रुखहरूको कटाई भइरहेको छ, त्यसले शहरको पर्यावरणलाई नोक्सान पुर्याइरहेको छ। धेरै पुराना रुखहरूलाई अनधिकृत रूपमा काटिएको छ। एसएफ रोडमा कुनै ट्राफिक जाम हुँदैन, तर पनि थप पैसा खर्च गरेर यो सडक चौडा गरिनु पर्छ भन्ने कुरा उनी बुझ्दैनन्। विधायकले मेयरको भूमिकाप्रति पनि असन्तोष प्रकट गरेका छन्।
अर्कोतिर, मेयर गौतम देवले भने, रुखहरू काटिएको छैन। रुखहरूलाई उखारेर अन्य स्थानमा पुनः रोपिने काम भइरहेको छ। यसअघि पनि धेरै स्थानमा रुखहरू पुनः रोपिएका छन्। एसएफ रोडका रुखहरू पनि पुनः रोपिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetassssjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetgrandpashabetjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişmarsbahiscasinolevant Built with ❤︎ by appycodes