सिलगढीमा 102 वटा एटीएम कार्ड सहित 4 जना पक्राउ

सिलगढी (निसं): भिन्ना-भिन्नै ब्याङ्कको 102 वटा एटीएम कार्ड सहित 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा इरफान अहमद, नईम अल्वी, मोहम्मद राजा र गौरव सराय सामेल छन्। तिनीहरू सबैजना उत्तरप्रदेशको गाजियाबाद निवासी हुन्। प्राप्त जानकारी अनुसार बाघडुग्रा एयरपोर्टबाट दिल्ली जान अघि सुरक्षा कर्मीहरूले चेकिङ अवधि 4 जना व्यक्तिको ब्यागबाट भिन्ना-भिन्नै ब्याङ्कको 102 वटा एटीएम कार्ड उद्धार गरेको बताइएको छ। यसपछि बाघडुग्रा विमानस्थलका सुरक्षाकर्मीले पक्रा परेका 4 जना व्यक्तिलाई बाघडुग्रा थाना पुलिसलाई सुम्पिदिएको छ।

पक्रा परेका 4 जना व्यक्ति बिहारको पूर्णियाबाट सिलगढी आइपुगेपछि बाघडुग्रा विमानअड्डाबाट विमान मार्फत् दिल्ली जाने योजना रहेको थियो। पक्रा परेका व्यक्तिहरू धोखाधडीको गुटमा सामेल हुनसक्ने पुलिसले प्राथमिक जाँच अवधि अनुमान लगाएको छ। पक्रा परेका 4 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेर पुलिस रिमान्डमा लिनको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes