सिलगढीमा 12 किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

सिलगढी (निसं): पुजाको समयमा नशालु पदार्थहरूको पनि माग बढ्ने कुरालाई ध्यानमा राखेर सिलगढी मेट्रोपलिटन पुलिसले यसमाथि कठोर नजर राखिरहेको छ। यसैक्रममा, सिलगढीको पीसी मित्तल बस स्ट्यान्डबाट पुलिसले एकजना व्यक्तिलाई धेरै मात्रामा गाँजासहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी कुचबिहारको दीपाङ्कर सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार दीपाङ्कर सरकार शुक्रवार दुई वटा ब्यागमा गाँजा बोकेर तस्करी गर्न कुचबिहारबाट बसमा चढेर सिलगढी आइपुगेपछि तिनी यहाँको पीसी मित्तलमा घुमिरहेका थिए। यसबारे खबर पाउन साथ भक्ति नगर थाना पुलिसले सादा पोशाकमा पीसी मित्तल इलाकामा पुगेर अभियान चलाएपछि दीपाङ्करलाई छानबिन गर्दा तिनको दुई वटा ब्यागबाट धेरै मात्रामा गाँजा उद्धार गरेको छ। पुलिस सूत्र अनुसार दीपाङ्करको ब्यागबाट लगभग 12 किलो गाँजा उद्धार गर्नको साथै भक्ति नगर थाना पुलिसले डेपुटी म्याजिस्ट्रेट सुरज ठाकुरीको उपस्थितिमा कानूनी कार्वाही गर्दै दीपाङ्कर सरकारलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर पक्राउ गरेको छ। आरोपीलाई आज शनिवार जलपाईगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes