सिलगढीमा गाँजासहित एउटी महिला पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर मादक पदार्थको तस्करी गरिरहेको समय एउटी महिलालाई पक्राउ गरेको छ। पक्रा परेकी महिला माम्पी अधिकारीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत अबेर राति एउटी महिला कुचबिहारदेखि एउटा यात्रीवाहक बसमा सवार भएर गाँजा तस्कर गर्ने उद्देश्य लिएर बालुरघाटतर्फ गइरहेकी थिइन्। त्यहीँ समय प्रधान नगर थाना पुलिसले सिलगढी जङ्क्शनमा अभियान चलाएर उक्त महिलाबाट लगभग 8 किलो 400 ग्राम गाँजा उद्धार गरेको बताइएको छ। पुलिसले उक्त महिलामाथि एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/