सिलगढीमा घरभित्र पसेर व्यक्तिको हत्या, आरोपी छिमेकी पक्राउ

सिलगढी : घरको शौचालयमा लगेर व्यक्तिको हत्या गरेको आरोपमा पुलिसले छिमेकी राम बर्मनलाई पक्राउ गरेको छ। उक्त घटनाले सिलगढीको 4 नम्बर वार्डको दुर्गा नगर कोलनीमा सनसनी मच्चियो। मृतक व्यक्तिको नाम विपुल गुप्ता (40) बताइएको छ। तिनी पेशाले हकर थिए। प्राप्त जानकारी अनुसार गत राति विपुल गुप्ताको स्वास्नी र छोरा बिहेमा गएका थिए भने बिहेबाट घर फर्किआउँदा लोग्नेलाई घरमा नदेखेपछि खोजी गर्दा घरको शौचालयबाट बाहिर खुन निस्केको देखे। यसपछि शौचालयबाट छिमेकी राम बर्मन बाहिर निस्केर त्यहाँबाट चम्पट कसे। घटनाको खबर पाएर खालपाडा आउटपोस्ट पुलिसले आरोपी छिमेकीलाई इलाकाबाट पक्राउ गरे तापनि हत्याको कारण हालसम्म थाहा लागेको छैन। उक्त व्यक्तिले विपुल गुप्तालाई शौचालयभित्र सर्वप्रथम धारिलो हतियारले प्रहार गरेपछि श्वास थुनेर हत्या गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes